सुशीला कार्कीले फिर्ता गरिन अघिल्लो सरकारको सिफारिस

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १९:५२

काठमाडौं । वर्तमान सरकारले अघिल्लो सरकारले पेस गरेकाे प्रस्ताव फिता गर्ने निर्णय गरेको छ ।

जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो सरकारले निर्णयका लागि पेश गरेका सबै प्रस्तावहरू फिर्ता पठाउने निर्णय गरेको हो ।

‘अघिल्लो मन्त्रिपरिषदमा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.