काठमाडौका एसएसपी अधिकारीको जिम्मेवारी खोसियो

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २, बिहीबार १९:२७

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपी विश्वराज अधिकारीको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले एसएसपी अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।

२३ भदौको जेनजी प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि अधिकारी विवादमा तानिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.