
विराटनगर । विश्वविद्यालय स्तरका विद्यार्थीहरूको समूह एसेजले इटहरीस्थित यातायात व्यवस्था कार्यालय सरसफाइ गरेकाे छ ।
जेनजी युवाहरूकाे आन्दोलनका क्रममा ताेडफाेड र आगजनी भएकाे कार्यालय युवाहरूकाे समूहले सरसफाइ गरेकाे हाे ।
कोशी प्रदेशकै ठूलो मानिने कार्यालयमा अस्तव्यस्त आगजनी र ताेडफाेडका कारण अस्तव्यस्त बनेकाे थियाे । कार्यालय र परिसर विद्यार्थीहरूले सरसफाइ गरेकाे नविन रानाले जानकारी दिए ।























