काठमाडौं । रामेछापको भटौली केन्द्रबिन्दु भएर शुक्रबार (आज) दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई ४ म्याग्निच्युडको भूकम्प गएको हो ।