पहिरोको केन्द्र बन्यो इलाम : ३४ जनाको मृत्यु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १९, आइतबार १३:५३
इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु

विराटनगर । अविरल वर्षाका कारण गएको पहिरोका कारण इलाममा ३४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका – १ मा ५, इलाम नगरपालिका– १ मा ६ जनाको मृत्यु भएको छ ।

देउमाइ नगरपालिकामा – ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको हो ।

पहिरोका कारण घर पुरिएपछि ठूलो संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.