नेपाल प्रहरीका ४ जना एआईजीमा बढुवा

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २३, बिहीबार १८:०४

काठमाडौं । सरकारले नेपाल प्रहरीका ४ जना डीआईजी (प्रहरी नायव महानिरीक्षक)लाई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा गरेको छ ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय लिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.