
विराटनगर । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा इन्स्पेक्टर (प्रहरी निरीक्षक)को सरुवा/काज भएको छ ।
प्रहरीका ६ सय ६५ जना इन्स्पेक्टरको मंगलबार सरुवा भएको हो । उनीहरुले कात्तिक महिनाको तलब भत्तासमेत हाल सरुवा भएको कार्यालयबाटै पाउने छन् ।
यी हुन् सरुवामा पर्नेहरु

























