करेन्ट लागेर पूर्ववडाध्यक्षको मृत्यु

Share this
814shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ६, बिहीबार ०८:४८
सांकेतिक तस्बिर

रौतहट । करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गौर नगरपालिका–५ का पूर्ववडाध्यक्ष ४२ वर्षीय राम सोगारथ यादव छन् ।

खेतबारीमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर घाइते भएका यादवको उपचारका लागि लगिएकामा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.