
काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी बढुवाका लागि नाम सिफारिस भएकाे हाे ।
एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएकाे हाे ।

























