चितवनमा बस दुर्घटनाः ३३ जना घाइते

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार ०७:०४

चितवन । रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज (शुक्रबार) बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.