काठमाडौंका मेयर बालेनविरुद्ध युवा संघ

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २०, बिहीबार १५:४२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहविरुद्ध युवा संघले साइबर ब्युरोमा उजुरी दिने भएको छ ।

शाहविरुद्ध जाहेरी दिन आज (बिहीबार) नेकपा एमाले निकट युवा संघको टोली साइबर ब्यूरो पुगेको छ । जेनजी प्रदर्शनको क्रममा गत भदौ २३ र २४ मा भएको घटनाको विषयलाई लिएर उनीविरुद्ध युवा सङ्घले ब्यूरोमा जाहेरी दिन लागेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.