दार्चुलामा भूकम्पको धक्का

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २४, सोमबार १५:३३

विराटनगर । दार्चुलामा भूकम्प गएको छ । आज (सोमबार) दिउँसो २ः४३ बजेको समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोकुलेश्वर र आसपास क्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण कतै केही क्षति भए, नभएको जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.