देशभरिकाे माैसम सफा रहने

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार ०६:१७

काठमाडौं । देशभरको मौसम आज बुधबार सफा रहनेछ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.