
काठमाडौं । गृह मन्त्रालयले ५८ जना कर्मचारीको सरुवा गरेको छ । सरुवासँगै ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार सहसचिव र उपसचिव गरेर ५८ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा अनुसार गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई प्रजिअको जिम्मेवारी दिइएको छ ।
जुम्लामा दीपक पौडेल, डोटीमा कल्पना घिमिरे नेपाल र मुस्ताङमा अजिता शर्माले प्रजिअको जिम्मेवारी पाएका छन् ।
यस्तो छ सरुवमा परेकाहरुको सूची

























