आश्रममा लायन्स क्लब अफ विराटनगर सोसलद्वारा भोजनको व्यवस्था

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २८, शुक्रबार १८:४७

विराटनगर । लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ “सी” अन्तर्गत गठन भएकाे लायन्स क्लब अफ विराटनगर सोसलले विराटनगर–५ मा सञ्चालित मानव सेवा आश्रममा रहेकाहरूलाई भाेजन गराएकाे छ ।

क्लबका सल्लाहकार देवकीनन्दन अग्रवालको प्रायोजनमा कात्तिक २४ गते आश्रममा आश्रित ६५ जना महिला तथा बालिकालाई भाेजन गराएकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.