विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आइतबार बिहानबाट लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ ।
डिजेलको मूल्य लिटरमा ३ रुपैयाँ बढेको छ ।