कस्ताे छ आजकाे माैसम ?

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २, मंगलबार ०६:२७

काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण आज वर्षाको सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

विभागले दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.