प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा लिखित जवाफ माग

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ७, आइतबार १५:२९

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलना मुद्दामा ‘किन कारबाही नगर्ने ?’ भनी लिखित जवाफ मागेको छ ।

राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा अवहेलनामा कारबाही हुनुपर्ने भनी निवेदन पेश गरेका थिए ।

सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीको नाममा लिखित जवाफ माग्ने आदेश जारी गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.