प्रहरीलाई साढे २४ लाख मूल्य बराबरको सिसी क्यामेरा सहयाेग

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ११, बिहीबार १८:०४

विराटनगर । जेनजी आन्दोलनमा तोडफोड गरिएको सिसी क्यामेरा जडानका लागि प्लाजा सेल्स प्रालिले जिल्ला प्रहरी कार्यालय मोरङलाई साढे २४ लाख मूल्य बराबरको सिसीक्यामेरा सहयोग गरेको छ ।

बिहीबार साढे २४ लाख मूल्य बराबरको २९ वटा सिसी क्यामेरा सहयोग गरेको हो । प्लाजा सेल्सले सिसी क्यामेरा जडानका लागि चाहिने अन्य उपकरण पनि सहयोग गरेको छ ।

प्लाजा सेल्ले उपलब्ध गराएको सिसी क्यामेरा सडकमा जडान गरिने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.