बीसीबीले आईसीसीलाई भन्यो,‘भारत जादैनौं’

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १७:३२

काठमाडौं । टि–२० विश्वकप क्रिकेट खेल्न भारत नजाने बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले बताएको छ । राष्ट्रिय टिमका खेलाडीहरू र सरकारका खेलकुद सल्लाहकारबीच ढाकामा भएको बैठकपछि बंगलादेशले टी– २० विश्वकप भारतमा खेल्न नजाने बताएको हो ।

बंगलादेशले भारतमा टी–२० विश्वकपका खेलहरू नखेल्ने र आफ्ना सबै खेलहरू श्रीलंकामा सार्नुपर्ने माग कायम राखेको हो ।

‘हामी श्रीलंकामा खेल्ने योजनासहित आईसीसीसमक्ष फेरि जानेछौं,आईसीसीले दिएको २४ घण्टे समयसीमा स्वीकार्य हुँदैन, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बीसीबी अध्यक्ष अमिनुल इस्लामले भने,‘२० करोड बंगलादेशी दर्शकले विश्वकप हेर्न नपाउने अवस्था आयो भने त्यो आईसीसीकै घाटा हुनेछ।’

सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले आईसीसीले श्रीलंकामा खेल्ने अवसर दिनुपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×