बुढासुब्बा गाेल्डकपकाे उपाधि प्लानिङ ब्वाइजले जित्यो

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन २, शनिबार २१:१८

सुनसरी । चर्च ब्वाइज क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज क्लब  काठमाडौंले अन्तर्राष्ट्रिय  आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान रंगशालमा शनिबार सम्पन्न फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्याे ।

जितसँगै प्लानिङ ब्वाइजले १० लाख नगद प्राप्त गरेकाे छ ।

प्रतिस्पर्धापूर्ण खेलमा उपविजेता बनेकाे चर्च ब्वाइज २५ औँ संस्करणको पनि उपविजेता टोली हाे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×