कोशीमा नेपाल प्रहरीका १८ जना वरिष्ठ सईको सरुवा (नामावलीसहित)

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २४, मंगलबार ०७:०१

विराटनगर । कोशी प्रदेशमा कार्यरत नेपाल प्रहरीका १८ जना वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)को सरुवा गरिएको छ ।

कोशी प्रदेश कार्यालय विराटनगरले सोमबार प्रदेशभित्रकै एक ठाउँबाट अर्को ठाउँमा वरिष्ठ सईहरुको सरुवा गरेको हो । सरुवामा परेकाहरुले २०८३ साल वैशाखदेखिको तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने छन् ।

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.