सुनचाँदीमा मूल्य वृद्धि 

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ बैशाख २, बुधबार ११:०९

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । भाउ वृद्धि भएसँगै सुन तोलाको ३ लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो । भाउ बढेसँगै सुनको मूल्य तोलाको ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको १५५ रुपैयाँले वृद्धि भएको छ । भाउ बढेसँगै चाँदी ५ हजार २ सय २० रुपैयाँ प्रतितोला पुगेको छ । चाँदी मंगलबार प्रतितोला ५ हजार ६५ सय रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.