सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ९, बुधबार ११:०७

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन प्रतितोला ३ लाख पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ हजार ३ सय रुपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदी प्रतितोला ३० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य ५ हजार १ सय ६० रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.