इराकलाई फ्रान्सले हरायाे, एम्बाप्पेकाे दुई गाेल

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार ०६:४२

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकलाई पराजित गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा भएकाे खेलमा ३–० ले पराजित गरेकाे हाे । फ्रान्सकाे जितमा किलियन एम्बाप्पेले २ गाेल गरे । एक गाेल उस्मान डेम्बेलेले गरे ।

एम्बाप्पेले १४ औं मिनेट र ५४ औं मिनेटमा गोल गरेका थिए । उनले विश्वकपका २ खेलमा ४ गाेल गरिसकेका छन् । खेलको ६६ औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सकाे जित सहज बनाए । याे जितसँगै फ्रान्सले समुह चरण पार गरेकाे छ ।  समूह ‘आइ ‘मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×