फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १०:३५
फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 

काठमाडौं । फिफा विश्वकपअन्तर्गत इक्वेडरलाई पराजित गर्दै सहआयोजक मेक्सिको अन्तिम १६ मा पुगेको छ।मेक्सिको सिटी स्टेडियममा भर्खरै सम्पन्न राउन्ड अफ ३२ को खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिको १६ मा पुगेको हो।

घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे । पहिलो हाफको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले र ३१ औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

मेक्सिकोले आफ्नो विगत १५ विश्वकप खेलहरूको पहिलो हाफमा गोल गर्न दिएको छैन, जुन इतिहासको दोस्रो सबैभन्दा लामो स्ट्रिक हो । १६ वर्ष अगाडी टोलीले अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा गोल खाएको थियो। हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। अब मेक्सिकोले अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।

तपाइको प्रतिक्रिया
प्रविधिको उज्यालोमा ठगीको अँध्यारो छाया : कोशीमा भित्रभित्रै सल्किएको डिजिटल महामारी
अभिषेक गिरीको असुली साम्राज्य : कैदीको श्रमदेखि सरकारी भत्तासम्म
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 
फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 
नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान
महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान
पश्चिम एसियाको संकटले अरब अर्थतन्त्रमा ठूलो धक्का
‘गोल्डेन बुट’को दौड, मेसी–एम्बाप्पे बराबरी
जन्मजात नागरिकता रोक्ने ट्रम्पको प्रयास सर्वोच्चबाट असंवैधानिक ठहर
देशभरका होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न गृहको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.