सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ११:१४
  सुनको मूल्य घट्यो 

विराटनगर । नेपाली बजारमा बुधबार (आज) पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

बुधबार बजारमा सुन प्रतितोला दुई लाख ७७ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार बजारमा दुई लाख ७७ हजार ९००  सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी बुधबार बजारमा प्रतितोला चार हजार दुई ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
प्रविधिको उज्यालोमा ठगीको अँध्यारो छाया : कोशीमा भित्रभित्रै सल्किएको डिजिटल महामारी
अभिषेक गिरीको असुली साम्राज्य : कैदीको श्रमदेखि सरकारी भत्तासम्म
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 
फिफा विश्वकप २०२६ः अन्तिम १६ मा आयोजक मेक्सिको 
नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान
महासंघको व्यापार समिति सभापतिमा नवीन रिजाल: मोरङ उद्योग व्यापार संघद्वारा सम्मान
पश्चिम एसियाको संकटले अरब अर्थतन्त्रमा ठूलो धक्का
‘गोल्डेन बुट’को दौड, मेसी–एम्बाप्पे बराबरी
जन्मजात नागरिकता रोक्ने ट्रम्पको प्रयास सर्वोच्चबाट असंवैधानिक ठहर
देशभरका होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न गृहको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.