सुनचाँदीको मूल्य लगातार घट्दै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ११:१२
सुनचाँदीको मूल्य लगातार घट्दै 

विराटनगर । नेपाली बजारमा बिहीबार (आज) पनि सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएको छ । पछिल्लो केही दिनदेखि सुनचाँदीको मूल्य मूल्य घट्दै आएको छ ।

बिहीबार सुनको मूल्यमा प्रतितोलाको २ हजार ४ सय र चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ घटेसँगै प्रतितोलाको ४ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
सत्य बोल्ने प्रहरी अधिकृतमाथि नै कारबाहीको डण्डा ?
सहकारी बचतकर्ताको पीडा कम हुँदै, तीन महिनामा साढे ४ करोड फिर्ता
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
बालमन्दिर जग्गा प्रकरण : तीन पूर्वपदाधिकारी पक्राउ
संविधान संशोधन कार्यदलबाट धमाधम दलहरुको बहिर्गमन
कांग्रेसका संसदीय पदाधिकारी सर्वोच्चमा, प्रतिनिधिसभा नियमावलीका प्रावधानविरुद्ध रिट
सभामुखको आग्रहपछि पनि संसदमा जारी रह्यो विपक्षीको विरोध
सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग
लुम्बिनीको रंगेली शाखाले मनायो १९औँ वार्षिकोत्सव
माइखोलामा सडक भासिँदा पूर्वी पहाड–तराई सम्पर्क विच्छेद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.