आफैंलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार १२:१५
आफैंलाई आगो लगाएका गणेश नेपालको मृत्यु

काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

मुगुको सोरु गाउँपालिका–१ घर भएका नेपालीको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको थियो । वीर अस्पतालले उनको उपचारकै क्रममा निधन भएको जनाएको छ । 

Advertisement

गम्भीर अवस्थामा अस्पताल भर्ना भएका नेपालीको शरीरको ठुलो हिस्सा जलेको थियो । उनले के कति कारणले आत्मदाहको प्रयास गरेका थिए भन्नेबारे थप विवरण खुल्न बाँकी छ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.