विष्णु पौडेलमाथि अनुसन्धानका लागि तीन दिन हिरासत अनुमति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १९:००
विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरको अनुसन्धानका लागि हिरासतमा राख्न थप तीन दिनको अनुमति दिएको छ ।

सोमबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो । यससँगै पौडेलमाथि अनुसन्धानका लागि पाँचौँ पटक म्याद थप भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट उनलाई पक्राउ गरेको थियो । त्यसयता विभागले विशेष अदालतबाट पटकपटक म्याद लिएर न्यायिक हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
काेशी अस्पतालले अतिक्रमण हटाउँदा रगत र क्षयरोगको उपचारमा अन्याेल
विष्णु पौडेललाई थुनामुक्त गर्न माग गरिएको निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ
विष्णु पौडेलमाथि अनुसन्धानका लागि तीन दिन हिरासत अनुमति
सरकारको १०० दिन: सुशासन र शिक्षा क्षेत्रमा ‘क्रमभंग’
सरकारको नयाँ प्रस्ताव : कर्मचारीलाई सवारी खरिदमा ब्याज अनुदानसहित ऋण
गणेश नेपालीको अन्त्येष्टि
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त
समाचारप्रति गोल्डेन अस्पतालको ध्यानाकर्षण
कान्तिपुरकाे गेटमा राखिएकाे गाडी रास्वपा नेताकाे, अन्य गाडी धनीकाे पनि पहिचान खुल्याे
प्रेस स्वतन्त्रतामा सम्झौता हुँदैन : महामन्त्री आचार्य
कोशी प्रदेशको बजेट खर्च २६ अर्ब
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.