सर्वाेच्च अदालतमा न्यायिक सुशासन केन्द्र

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन ५, मंगलबार १९:३२

काठमाडौं । न्यायालयप्रति गुनासो र उजुरी सम्बोधन गर्न सर्वोच्च अदालतले न्यायिक सुशासन केन्द्र स्थापना गरेको छ । गत जेठ मसान्तमा प्रधानन्यायाधीश डा. मनोज शर्माले केन्द्र स्थापनाको निर्णय गरेका थिए ।

न्यायपालिकासम्बन्धी गुनासो, उजुरीहरूलाई एकीकृत प्रणालीबाट सम्बोधन गर्न प्रधानन्यायाधीशको सचिवालय अन्तर्गत न्यायिक सुशासन केन्द्र स्थापना भएको हो ।

सर्वोच्च अदालतले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, एक महिनाको अवधिमा केन्द्रमा एक सय ८६ वटा गुनासो दर्ता भएका थिए । भौतिक रुपमा उपस्थित भएर उजुरी दिनुका साथै इमेल, टोल फ्रि नम्बर, ह्वाट्सएप अनि लगायतका माध्यमबाट गुनासो गर्न सकिने सर्वोच्च अदालतले जनाएको छ ।

केन्द्रमा आएको गुनासो सुनुवाईका आधारमा लामो समयदेखि अघि नबढेर रोकिएको मुद्दामा पेशी तोक्ने काम भएको, हराएको मिसिल खोज्ने काम भएको, रिट निवेदन दर्ताको अन्योल हटेको र संवेदनशील मुद्दामा क्षतिपूर्तिका लागि ढिलाइ भएको समन्वयको काम भएको सर्वोच्च अदालतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.