सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ११:२१
सुनको मूल्य सामान्य घट्यो 

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य आज बिहिबार बढेको छ । बुधबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५३ हजार ७७० रुपैयाँ तोकिएको छ ।

Advertisement

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ९५ रुपैयाँले बढेर चाँदी आज प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । प्रति १० ग्राम चाँदीको मूल्य भने ३ हजार ९ सय १८ रुपैयाँ तय भएको छ ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.