पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १३:५०

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट प्राप्त प्रसाद सर्वसाधारणको माग अनुसार घरसम्मै पुर्‍याउन जिल्ला हुलाक कार्यालय र पाथीभरा क्षेत्र विकास समितिबीच सम्झौता भएको छ।

जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त हुलाक अधिकृत हेमराज पाण्डे र पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सम्झौतापत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे।

Advertisement

यो सम्झौता भएसँगै अब देश तथा विदेशमा रहेका भक्तजनहरूले समितिमा सम्पर्क गरी आफ्नो ठेगाना उपलब्ध गराएमा पाथीभरा मन्दिरको प्रसाद तथा अन्य धार्मिक सामग्रीहरू हुलाकमार्फत घरैमा प्राप्त गर्न सक्नेछन्।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.