आज कस्तो रहला देशभरको मौसम ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार ०६:२२
आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार (आज) पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ।

Advertisement

मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ। बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।

देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

तपाइको प्रतिक्रिया
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 
काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 
नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो
नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो
ककरोच जनता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा 
ककरोच जनता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा 
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण
राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज कस्तो रहला देशभरको मौसम ?
आज कस्तो रहला देशभरको मौसम ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.