नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार ०७:३३
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताका ३५ वर्षीय हरिस चन्दलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चन्दले एक व्यक्तिलाई नेपाली सेनामा जागिर लगाइदिने भन्दै २ लाख ४० हजार रुपैयाँ असुली गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेका चन्दलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी ठगी सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
ट्यांकरबाट हवाई इन्धन चोरी गर्ने पम्प सञ्चालकसहित ७ जना पक्राउ

काठमाडौंको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने 

नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो

ककरोच जनता पार्टीद्वारा राष्ट्रिय कार्यसमिति घोषणा 

सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
सामान किनेको बिलले बनाउन सक्छ लखपति: राजस्व विभागको उपहार योजना आजदेखि
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
कानेपोखरीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर ८ वर्षीय बालकको मृत्यु

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज कस्तो रहला देशभरको मौसम ?
आज कस्तो रहला देशभरको मौसम ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.