सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार ११:०९
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको छ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।

Advertisement

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५६ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
सुनको मूल्यमा भारी वृद्धि 
सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो
अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु
अधुरै छ ‘भेडेटार–रवि–राँके’ सडक
‘हिन्दूविरोधी’ देखाउन पुराना अभिव्यक्ति प्रचार गरिएको बाबुराम भट्टराई सचिवालयको आरोप
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, एसियाली सेयर बजारमा पनि दबाब
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
बुढीगंगामा करेन्ट लागेर एक महिलाको मृत्यु
गण्डकी प्रदेशको भ्रमण सकेर काठमाडौं फर्किँदै, प्रधानमन्त्री शाह
बागमतीका मुख्यमन्त्री थापामगरले विश्वासको मत लिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×