भोटेकोशी बाढी : १ हजार ५८ शव फेला, ४ हजार ६०६ अझै सम्पर्कविहीन

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १६:२८

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण मृत्यु भएका १ हजार ५८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज (मंगलबार) दिउँसो २ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ३९० आंशिक अंग भएका शव छन् ।प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ९७२ शवको लास जाँच मुचुल्का भइरहेको छ ।

Advertisement

त्यस्तै, ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको उल्लेख छ । प्रहरीका अनुसार बाढीपछि हालसम्म ४ हजार ६०६ जना सम्पर्कविहीन छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी : १ हजार ५८ शव फेला, ४ हजार ६०६ अझै सम्पर्कविहीन
इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग
इप्पानद्वारा प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
राष्ट्रियसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित
राष्ट्रियसभाबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित
मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
मोरङमा १५ जना फरार प्रतिवादी पक्राउ
सगरमाथा आधार शिविरमा मानवीय गतिविधिले हिउँ पग्लने क्रम बढ्दो
संसद बैठक बुधबारः भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस हुने
दक्षिण कोरियाले ४४ सदस्यीय उद्धार टोली नेपाल पठाउने
मोरङमा कस्मेटिक सामानभित्र लुकाएर ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध बरामद
भन्सार अधिकृतको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×