भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १९:३९
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महासंघको पदाधिकारी बैठकको निर्णय अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । प्राकृतिक विपद्को समयमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेको जनाएको छ ।

Advertisement

महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार महासंघले यसअघि २०७२ सालको विनाशकारी भूकम्पका बेला प्रभावितहरूलाई राहत सामग्री वितरण गरी मानवीय सहयोग पुर्‍याएको थियो ।

विपद्को समयमा नागरिकको घाउमा मलम लगाउन सहयोग गर्नु महासंघको मानवीय प्रतिबद्धताको निरन्तरता भएको अध्यक्ष कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
मोरङ उद्योग व्यापार संघको ६९ औँ साधारण सभा: उत्कृष्ट उद्योगहरू सम्मानित
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशीका बाढीपीडितलाई तेक्वान्दो महासंघको १ लाख सहयोग
भोटेकोशी बाढीपछि कोशी प्रदेशका १६० जनाको अवस्था अज्ञात
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
गोसाइँकुण्ड गएका इलामका दम्पती भोटेकोशी बाढीपछि सम्पर्कविहीन
बाढीले ६ हजारभन्दा बढी निजी घर बगाएको सरकारी अनुमान
संखुवासभाका अलपत्र सडकमा कोशी प्रदेश सरकारको कडाइ, ‘अब म्याद थपिन्न’
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
गहुँको समर्थन मूल्य तोक्न सुनसरीदेखि कञ्चनपुरसम्म अध्ययन
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सुनसरीको अलनुर मस्जिदद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग
सानो उमेरमा ठूलो मन : आदर्श माविका विद्यार्थीले जुटाए राहत रकम
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
‘कृष्ण मेरो कल्पनामा’ चित्रकला प्रतियोगिता: एभरेस्ट स्कुलको वर्चस्व
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×