प्रधानमन्त्री राहत कोषमा १२ अर्ब रुपैयाँ जम्मा

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १७:२८

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज (मंगलबार) सम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैंयाँ जम्मा भएको हो ।

अहिले नौ वटा वाणिज्य बैंकमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैंयाँ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Advertisement

यसैगरी, हिमालयन बैंक लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ रुपैंयाँ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
जेनजी आन्दोलनको प्रतिवेदन गायब पारिएको प्रचण्डको आरोप
बाढीपछिको प्रतिकार्यमा सघाउन अमेरिकी कार्यवाहक राजदूत काठमाडौंमा
काेशी प्रदेश खेलकुद विकास बोर्ड
कोशी प्रादेशिक क्रिकेट संघको ६ लाख बेरुजु रकम फिर्ता
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब रुपैयाँ जम्मा
भदौ २३ को जेनजी आन्दोलन : इटहरीमा दुई जनाको मृत्यु, विराटनगर शान्त
कांग्रेसले फेरि सार्‍यो तल्लो तहका अधिवेशन, गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा
जेनजी आन्दोलनको अपमान सह्य हुँदैन : गृहमन्त्री
जेनजी आन्दोलनको एक वर्ष : छानबिनका प्रतिवेदन थन्किए, कारबाहीमा सरकार उदासीन
सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइते पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×