जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी काठमाडौंमा पक्राउ

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १८:५६

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने २७ वर्षीय रोशन माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार माझीलाई आइतबार राति करिब ९ बजे कागेश्वरी मनोहरा नगरपालिका–७ हरहर महादेव क्षेत्रबाट पक्राउ गरिएको हो ।

माझी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनी गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारमा कैदी सजाय भुक्तान गरिरहेको अवस्थामा फरार भएका थिए ।

फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा प्राप्त सूचनाका आधारमा उनलाई काठमाडौंको हरहर महादेव क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको रिट दरपिठ
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
सीपलाई रोजगारीसँग जोड्न सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना हुने
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 
सरकारी पदको झुटो परिचय दिँदै धाकधम्की, झापामा युवक पक्राउ
मोरङको बूढीगंगामा दुर्घटना, सशस्त्रका सहायक हवल्दारको मृत्यु
प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी काठमाडौंमा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
पूर्वाञ्चल विश्वविद्यालयलाई प्रविधिमैत्री र नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्रीसँगको छलफललगत्तै पक्राउ परे गाउँपालिका अध्यक्ष
उदयपुरका वन अधिकृत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×