घट्यो सुनचाँदीको मूल्य

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार ११:०८
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ।

आज प्रतितोला छापावाल सुनको मूल्य दुई हजार ३०० रुपैयाँले घटेर दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५६ हजार ७७० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रति १० ग्राम चाँदीको मूल्य तीन हजार ९६५ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×