सुनचाँदीको मूल्य बढ्यो

Share this
629shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार ११:०२
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ।

Advertisement

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९४ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×