बढ्यो सुनको मूल्य

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १०:५२
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार १ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई चिनियाँ सहयोग
जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क कानुनी सहायता
कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश चीनतर्फ
सनाखत हुन सकेनन् त्रिशूली-१ सुरुङबाट निकालिएका २४ शव
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित 
डमी खाताबाट कारोबार गरेको अध्यक्ष आङबाबुको स्वीकारोक्ति
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
असोज ८ देखि भारी वर्षाको चर्चा, मौसमविद् भन्छन्–अहिल्यै ठोकुवा गर्न सकिँदैन
लाइसेन्स छपाइमा नयाँ व्यवस्था, मधेशका ३ हजार ८१ प्रति सेवाग्राहीसम्म पुग्दै
विश्लेषक भरत दाहाल सुन्दरहरैँचाबाट पक्राउ, काठमाडौं पठाइँदै
एसियाड क्रिकेट टोलीको बिदाइ
एसियाड क्रिकेट टोलीको बिदाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×