घट्यो सुनको मूल्य

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १०:५९
घट्यो सुनको मूल्य  

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।

Advertisement

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×