धरानमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १०:५५

धरान । सुनसरीको धरानमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा ३२ वर्षीय सम्राट तामाङ र प्रदीप राई घाइते भएका थिए ।

दुवैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थ उपचारका लागि विराट नर्सिङ होम पठाइएको थियो । घाइतेमध्ये तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×