माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, विराटनगरको सार्वजनिक जग्गा छुट दर्ता प्रकरण

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार १३:१७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गराई विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा पेस गरेको हो।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा अनियमितता भएको दाबी गर्दै मुद्दा अघि बढाएको हो। हाल विशेष अदालतमा मुद्दा रुजु हुने क्रममा रहेको जनाइएको छ।

यसअघि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा हाल विचाराधीन अवस्थामा छ।

तपाइको प्रतिक्रिया
पुनर्बीमा कम्पनीको उछालले धान्यो नेप्सेको सामान्य वृद्धि
बीपी प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न
मनोजकुमार केसीको प्रहरी यात्रा : नक्कली भुटानी शरणार्थी प्रकरणदेखि आईजीपीसम्म
आईजीपी प्रकरणमा रास्वपाको हस्तक्षेप रहेको सरकारको स्वीकारोक्ति
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
नेपाल प्रहरीको आईजीपी : कार्की जिम्मेवारीमुक्त, केसी नियुक्त
महँगी र इरान युद्धको मूल्य चुकाउँदै ट्रम्प, अमेरिकी राजनीतिमा डेमोक्र्याटको पुनरागमन
बजारमा भारतीय फूलको रजगज, स्वदेशी किसानको लगानी जोखिममा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.