बस दुर्घटना: मृतकको संख्या ५ पुग्यो, ३३ घाइते

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २४, बिहीबार १०:२५

काठमाडौं । जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो। जोरपाटीका ५५ वर्षीय अर्जुन लामिछानेको गएराति उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या थपिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसअघि कामना शर्मा, इन्दिरा लिम्बु, शान्ति गुप्ता र देवेन्द्र लिम्बुको निधन भइसकेको छ। नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्कँदै गर्दा कर्मचारी सवार बस सडकबाट तल खसेको थियो। दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको ‘हामी तयार छौँ’ अभियान सुरु हुँदै
विवादमा तानिएका न्यायाधीश फुयाल नियमित काममा फर्किंदै
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.