काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा भएको छ। गृह मन्त्रालयको आइतबारको निर्णयअनुसार डीआइजीहरूको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।