लडेर निर्वाचन प्रहरीको मृत्यु

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १२:४४
सांकेतिक तस्बिर

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका-४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.