विश्वकप क्रिकेट : नेपालले बनायो मात्र १२३ रन

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २९, बिहीबार १६:५०

विराटनगर । टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको हो ।

नेपालका खेलाडी सस्तैमा समेटिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×